+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रका गुराँस गोरखा क्षेत्र नं २ (ख) बाट सिफारिस

4KNationalDaily
२०७९ भाद्र २६, आईतवार २०:३० बजे

गोरखा- माओवादी केन्द्र, गोरखाले गण्डकी प्रदेश सदस्य नवराज पुडासैनी गुराँसलाई गोरखाको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ ।

आसन्न प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पुडासैनीको नाम सिफारिस गरिएको माओवादी केन्द्र गोरखाले जनाएको छ।

क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्यका लागि पुडासैनीसँगै भगवती तिवारी, वासु पोखरेल र नर बहादुर गुरुङको नाम समेत समेत सिफारिस गरिएकाे हाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily