+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङ २ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

4KNationalDaily
२०७९ मंसिर ७, बुधबार १९:२० बजे

बागलुङ- बागलुङ २ बाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनले २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेकी मञ्जु शर्मालाई पराजित गरेका हुन् । मञ्जुले २० हजार १८० मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत पाएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily