काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वर्तमान राजनीतिप्रति आक्रोश व्यक्त गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठनको विषयमा भएको छलफलपछि बालेन्द्रले प्रश्न गरेका छन्ः देश के हो? व्यापार हो? खेल हो?
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको समयसीमा आज साँझ पाँच बजेपछि सकिँदैछ। यो बिचमा सरकार गठनका लागि राजनीतिक दलहरुको दौडधुप चलिरहेको छ।
यसै सन्दर्भमा बालेन्द्रले हिजो आफूले लेखेको कविता सही सावित भएको दाबी गरेका छन्।
नयाँ संसदहरु,
नयाँ गफाडीहरु!
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।— Balen Shah (@ShahBalen) December 24, 2022
याे पनि,
बाबुरामले भने : वर्ल्डकप र नेपालको राजनीतिको खेल उस्तै रोमाञ्चक
१४४ सांसदसहितको यस्तो बन्न सक्छ बालकोट गठबन्धन !
संकटमा सत्ता गठबन्धन : बैठक छाडेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड
संकटमा सत्ता गठबन्धन, देव गुरुङ भन्छन्- गडबड सुरु भो
झलनाथ खनालले भने : अब गठबन्धन अघि बढ्दैन
रामचन्द्र पौडेल भन्छन्– कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो
माओवादी नेताहरूसँग प्रचण्डकाे ब्रिफिङ- कांग्रेसले भयंकर धोका दियो, माधव नेपाल कृतघ्न पात्र रहेछन्
नेकपा विभाजनपछि पहिलो पटक बालकोटमा प्रचण्ड
देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार
प्रतिक्रिया