काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएईबीच हुने भएको छ।
शनिबार भएको सेमिफाइनलमा नेपाल र कुवेतबिचको खेल वर्षाको कारण रद्द भएसङै नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।
आजै मुलपानी मैदानमा भएको खेलमा ओमानलाई डिएलएस पद्दतिबाट २ रनले ओमानलाइ हराउँदै फाइनल पुगेको हो।
फाइनल खेल सोमबार हुनेछ। वर्षाका कारण सोमबार खेल हुन नसकेमा मंगलबार हुनेछ।
मंगलबार पनि खेल हुन नसकेमा नेपालले सोझै एसिया कपमा स्थान बनाउने छ। समूह चरणमा धेरै अन्क भएका कारण नेपालले एसिया कप खेल्न पाउनेछ।
प्रतिक्रिया