+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी निकायमा रहेका पुराना सवारी साधन लिलामी गरिने

4KNationalDaily
२०८० जेष्ठ १५, सोमबार १७:११ बजे

काठमाडौँ– सरकारले सरकारी निकायमा रहेका पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily