+
Search

ताजा अपडेट +

पपुलर +

१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोल्न सकिने, पूँजी थप्दा शुल्क नलाग्ने

4KNationalDaily
२०८० जेष्ठ १५, सोमबार १७:२२ बजे

काठमाडौं– सरकारले एक सय रुपैयाँमा नै कम्पनी खोल्न सकिने व्यवस्था गरेको छ ।

अब नयाँ उद्योग दर्ता गर्दा र नवीकरण गर्दा कुनै पनि शुल्क नलाग्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा. महतले नयाँ कम्पनी १ सय रुपैयाँ पुँजी राखेर खोल्न बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily