+
Search

ताजा अपडेट +

पपुलर +

बालेनको टिपप्णी- सांसद विकास कोष पाउने भएसी बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो

4KNationalDaily
२०८० जेष्ठ १६, मंगलवार ०९:४३ बजे

काठमाडौं– आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिप्पणी गरेका छन् ।

उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बनेको भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्ष को लेबलमा आउनु भयो । वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

https://www.facebook.com/balenOfficial/posts/812345273591063

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily