काठमाडौँ– चर्चित गायक रवी ओड र गायिका शान्ति श्री परियारको स्वरमा ‘ढिँडो मलाई देउ’ गीत भिडियो सार्वजनिक गरिएको छ ।
मंगलबार एक कार्यक्रमको बिच कलाकारहरूको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा प्रकाश सापकोटाको शव्द र संगीत सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
जसमा संगित संयोजन कमल सौरागको रहेको छ। चितवनमा छायाँकन गरिएको भिडियोको सम्पादन मीन रावलले गरेका हुन्।
शिवराम श्रेष्ठको छायाँकन र प्रमोद भण्डारीको निर्देशनमा बनेको भिडियो गोल्डेन हर्ट पिक्चर्स अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियोमा गायक रवी ओड, नायिकाद्वय तलिसा गुरुङ,खुस्बु खड्का र प्रिन्स बिस्वकर्मा फिचर्ड छन्। भिडियो युवापुस्ताको रोजाइमा परेको छ ।
भिडियो
प्रतिक्रिया