+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल र भारतबीचको खेल सुरु हुँदै, २३ ओभरमा १ सय ४५ रन बनाउनुपर्ने

4KNationalDaily
२०८० भाद्र १८, सोमबार २२:३१ बजे

काठमाडौं– एसिया कपमा नेपाल र भारतबीचको खेल साढे १० बजे सुरु हुने भएको छ ।

वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।

खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily