+
Search

ताजा अपडेट +

पपुलर +

‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ विजेतालाई ४० हजार नगद

4KNationalDaily
२०८० भाद्र २७, बुधबार ०९:३८ बजे

काठमाडौं– नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सुरु गरेको छ । जसमा पहिलो हुने विजेतालाई नगद ४० हजार रुपैयाँ दिने भएको छ ।

आइतबार देखि सञ्चालनमा आएको च्यालेन्जमा टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई सहभागी हुनसक्नेछन् ।

असोज ७ गते सम्म हुने च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने जनाइएको छ । त्यस्तै सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily