+
Search

ताजा अपडेट +

पपुलर +

नागरिकता नियमावली राजपत्रमा प्रकाशित, आमाको नामबाट नागरिकता पाइने हक लागू

4KNationalDaily
२०८० आश्विन ५, शुक्रबार ०७:५९ बजे

काठमाडौं- नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

यस्तै गैर आवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily