+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँबाट सुर्खेत जाँदै गरेको रात्रिबस दाङमा दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

4KNationalDaily
२०८० आश्विन ९, मंगलवार १०:२३ बजे

दाङ- काठमाडौँबाट सुर्खेत जाँदै गरेको रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।

बसमा ४५ जना यात्रु सवार थिए। के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily