+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर

4KNationalDaily
२०८० कार्तिक १५, बुधबार ०९:२६ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९१ रुपैयाँ रहँदा बिक्री दर १३३.५१ रुपैयाँ रहेको छ। मंगलबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४१.७२ रुपैयाँ पुगेको छ। बिक्री दर १४२.३६ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४०.५८ रुपैयाँ र बिक्री दर १४१.२१ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६२.०५ रुपैयाँ र बिक्री दर १६२.७८ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.१७ रुपैयाँ र बिक्री दर १६१.८९ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (आज)
अमेरिकी डलर १३२.९१ १३२.९१ १३३.५१ १३३.५१
युरोपियन युरो १४१.७२ १४०.५८ १४२.३६ १४१.२१
बेलायती पाउण्ड स्टर्लिङ १६२.०५ १६१.१७ १६२.७८ १६१.८९
स्वीस फ्रान्क १४७.३७ १४७.०७ १४८.०३ १४७.७३
अस्ट्रेलियन डलर ८४.६२ ८४.६६ ८५.०० ८५.०५
क्यानेडियन डलर ९६.१६ ९५.९५ ९६.६० ९६.३९
सिंगापुर डलर ९७.३६ ९७.२७ ९७.८० ९७.७१
जापानी येन १० ८.८२ ८.८८ ८.८६ ८.९२
चिनियाँ युआन १८.१७ १८.१७ १८.२५ १८.२५
साउदी अरेबियन रियाल ३५.४३ ३५.४३ ३५.५९ ३५.५९
कतारी रियाल ३६.४५ ३६.३६ ३६.६२ ३६.५३
थाइ भाट ३.७० ३.७० ३.७१ ३.७१
यूएई दिराम ३६.१९ ३६.१९ ३६.३५ ३६.३५
मलेसियन रिंगिट २७.९० २७.९१ २८.०२ २८.०३
कोरियन ओन १०० ९.८६ ९.८६ ९.९१ ९.९०
स्वीडिश क्रोनर ११.९८ ११.९१ १२.०४ ११.९६
डेनिश क्रोनर १८.९९ १८.८४ १९.०७ १८.९२
हङकङ डलर १६.९९ १६.९९ १७.०६ १७.०७
कुवेती दिनार ४२९.९२ ४२९.७४ ४३१.८६ ४३१.६८
बहराइन दिनार ३५२.३० ३५२.३४ ३५३.८९ ३५३.९३
स्रोत : नेपाल राष्ट्र बैंक

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily