+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प प्रभावितलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५० लाख सहयोग

4KNationalDaily
२०८० कार्तिक २३, बिहीबार ०९:०८ बजे

काठमाडौं– जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५० लाख सहयोग गर्ने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily