+
Search

ताजा अपडेट +

पपुलर +

युरो र पाउण्डको भाउ बढ्दा डलरको घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

4KNationalDaily
२०८० कार्तिक ३०, बिहीबार ०८:३८ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले विहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा रहेको छ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४७ पैसा र बिक्री दर १६४ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily