+
Search

ताजा अपडेट +

पपुलर +

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो

4KNationalDaily
२०८० माघ १, सोमबार ११:५४ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यसैगरी अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६३ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६० रुपैयाँ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९१ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily