+
Search

ताजा अपडेट +

पपुलर +

बुंकोटका एक पुरुषमा काेराेना, नयाँ भेरिएन्ट हो वा होइन?

4KNationalDaily
२०८० माघ २, मंगलवार २१:१६ बजे

गोरखा– गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शहिद लखन गाउँपालिका-७ बुंकोटका पुरुषमा कोरोना भाइरस पुष्टि भएको गाेरखा अस्पताल, गोरखाले जनाएको छ। भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन्।

ज्वँरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन्।

उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily