+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक

4KNationalDaily
२०८० माघ २४, बुधबार २०:४६ बजे

काठमाडौं– गायिका तथा मोडल लक्ष्मी आचार्यको देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक भएको छ ।

सुरज पण्डितको शब्द र संगीत रहेको गीत बुधबार गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ । मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको सह-मिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ।

सार्वजनिक गीतमा गितार सञ्जीव रसाइली, बाँसुरी रत्न विक र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily