+
Search

ताजा अपडेट +

पपुलर +

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीम सार्कीको पहिलो शतक

4KNationalDaily
२०८० माघ २९, सोमबार १५:५९ बजे

काठमाडौं– क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले १२७ बलमा शतक प्रहर गरेका हुन् ।

यसअघि नेपालका अनिल शाहले १ बलमा शतक प्रहार गरेका थिए । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् । क्यानडाविरुद्ध नेपाल जितनजिक पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily