काठमाडौं– आज अमेरिकी डलरको मूल्य बढ्दा युरोपियन युरोको दर घटेको छ। बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ।
हिजो १ अमेरिकी डलरको बिक्री दर १३२.८५ रुपैयाँ थियो। आज १ डलरको बिक्री दर १३३.०१ रुपैयाँ र खरिद दर १३२.४१ रुपैयाँ छ।
आज १ युरोको खरिद दर १४३.४० र बिक्री दर १४४.०५ रुपैयाँ छ। हिजो १ युरोको बिक्री दर १४४.१४ रुपैयाँ थियो।
यस्तै, आन १ पाउण्डको बिक्री दर १६८.६८ रुपैयाँ र खरिद दर १६७.९२ रुपैयाँ तय भएको छ। हिजो १ पाउण्डको बिक्री दर १६८.३५ रुपैयाँ थियो।
प्रतिक्रिया