+
Search

ताजा अपडेट +

पपुलर +

नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य

4KNationalDaily
२०८१ बैशाख २०, बिहीबार १४:०० बजे

काठमाडौंचौथो टी-२० खेलमा नेपाललाई वेष्टइन्डिज एले २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily