+
Search

ताजा अपडेट +

पपुलर +

नागरिकमा आशा र भरोसा बढेको छ : राष्ट्रपति

4KNationalDaily
२०८१ जेष्ठ १, मंगलवार १५:३५ बजे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार (जेठ १) मा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय स्वभिमान रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताए।

साथै, उनले जलविद्युत कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युत सेवा पुगेको बताए।

‘नागरिकमा आशा र भरोशा बढेको छ। अन्तर्राष्ट्रिय जगतलाई विश्वासमा राखिएको छ। छिमेकीसँगको द्वपक्षीय नीतिलाई छरितो बनाइएको छ,’ राष्ट्रपति पौडेलले सम्बोधनमा भने।

लोकतन्त्रको सुदृढिकरण, संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन शीर्घ कार्यान्वयनमा ल्याइने उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily