+
Search

ताजा अपडेट +

पपुलर +

नबिल मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड हुने

4KNationalDaily
२०८१ भाद्र ६, बिहीबार १८:१९ बजे

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार नबिल बैंकमा खाता भएका सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

नबिल बैंकका सेवाग्राहीले सरल तथा सुलभ रूपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास बैंकले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily