+
Search

ताजा अपडेट +

पपुलर +

आँबुखैरेनीको ऐनापहरामा भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

4KNationalDaily
२०८१ भाद्र ७, शुक्रबार १२:०६ बजे

तनहुँ– आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐन पहराबाट मर्स्याङ्दी बस खसेकाे हाे ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी घटनास्थलमा पुगेका छन् । तनहुँका एसपी वीरेन्द्र शाहीले भने, ‘म घटनास्थलमा जाँदै छु, सेना र सशस्त्रलाई खबर गरिएको छ ।’

विस्तृत विवरण आएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily