+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल एसबीआई बैंकको सीईओमा पुनः दीपक कुमार दे नियुक्ति

4KNationalDaily
२०८१ भाद्र २२, शनिबार २०:०० बजे

काठमाडौं- नेपाल एसबीआई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दीपक कुमार दे नियुक्ति गरेको छ । गत बुधबार बसेको बैंकको ५१८औँ सञ्चालक समितिको बैठकले सीईओमा देलाई दोहोर्‍याउने निर्णय गरेको हो ।

देको आगामी भदौ ३१ गतेदेखि ४ वर्षे कार्यकाल सकिँदैछ । कार्यकाल सकिँदै गर्दा सञ्चालक समितिको बैठकले थप ६ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका सचिव श्रीधर अधिकारीका अनुसार देको नयाँ कार्यकाल १६ मार्च २०२५ सम्म रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily