+
Search

ताजा अपडेट +

पपुलर +

सीजीले ल्यायो ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम

4KNationalDaily
२०८१ भाद्र २३, आईतवार १२:५१ बजे

काठमाडौं- सीजीले दसैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ।

यस योजनाले सीजीका प्रत्येक सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत, सीजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन्।

यस स्किममा सीजी टिभी ९६५” र ७५”) र सीजी क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री, सीजी रेफ्रिजरेटरको खरिदमा फ्राइ प्यान फ्री, सीजी रेफ्रिजरेटरको खरिदमा मरिडिया भ्याकुम फ्री, सीजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री, सीजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल ९६ किलो फ्री, सीजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल ९३ किलो फ्री र सीजी डिशवाशर को खरिदमा डिसवासर किट फ्री जस्ता पक्का उपहारहरु रहेका छन्।

चाडपर्व अफरमा ग्राहकहरूले सीजी टि.भी. ९३२ू देखि ५५ू सम्म० खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यस्तै, यो योजना अन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, सीजीले आफ्ना ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत नि:शुल्क जडान प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।
यो योजना नेपालभर सीमित अवधिको लागि रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily