+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

4KNationalDaily
२०८१ आश्विन १४, सोमबार १९:३२ बजे

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।

प्रशासन विशेष ब्युरोका अनुसार आजको बैठकमा बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily