+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य घट्यो, आज तोलाको कति ?

4KNationalDaily
२०८१ आश्विन २२, मंगलवार १२:३३ बजे

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ४०  रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला रु एक हजार ९८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९४० मा निर्धारण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily