+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

4KNationalDaily
२०८१ पुष १, सोमबार १०:५६ बजे

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily