+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केबलकार आज र भोलि बन्द

4KNationalDaily
२०८१ पुष १, सोमबार १३:१६ बजे

गाेरखा- मकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ ।

टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो ।

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो ।

सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सञ्चालन हुने प्रालिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily