+
Search

ताजा अपडेट +

पपुलर +

सुनको भाउ ७ सय रुपैयाँले घट्याे, कतिमा हुँदैछ कारोबार?

4KNationalDaily
२०८१ पुष ३, बुधबार १०:५१ बजे

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।

मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज पनि चाँदीको मूल्य घटेको छ ।

मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily