+
Search

ताजा अपडेट +

पपुलर +

२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक [तस्बिरहरु]

4KNationalDaily
२०८१ माघ २, बुधबार १०:३२ बजे

२०७२ को भूकम्पले विनाश गरेको गोरखा बारपाक- सुलिकाेट गाउँपालिका वडा न १ र २ को बारपाक तथा धार्चे गाउँपालिकाको लाप्राक पुनर्निर्माण भएको छ ।

यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहत भएको थियो । यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily