+
Search

ताजा अपडेट +

पपुलर +

भूमि सम्बन्धी अध्यादेशमा बालेन शाहको व्यङ्ग्य

4KNationalDaily
२०८१ माघ २, बुधबार १८:२१ बजे

काठमाडौं– सरकारले भूमि सम्बन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।

यसैबीच काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा व्यङ्ग्य हानेका छन् ।

‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिर राखेर मेयर शाहले व्यङ्ग्य गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily