काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिती सदस्यहरुको बैठक बस्दैछ। बैठकले राजीनामा र राजीनामा दिएपछिका रणनीति तय गर्ने...