काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पहिलो हार ब्यहोरेको छ। मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग दिल्ली १५...